कास्कीको पोखरामा शंकास्पद वस्तु विष्फोट भएको छ। निर्वाचन मनोनयन दर्ता भइरहेको अवस्थामा निर्वाचन अधिकृतको कार्यालय नजिकै शंकास्पद वस्तु विष्फोट भएको कास्कीको वैदमा प्रहरी इन्चार्ज डीएसपी कोमल शाहले जानकारी दिए। प्रहरी घटनास्थलमा पुगेर छानबिन गरिरहेको छ।
यस अघि मंगलवार पनि पोखराका तालचोक र पार्दी बिरौटास्थित कर्मचारी संचयकोष भवन अगाडी राखिएका शंकास्पद बस्तु नेपाली सेनाको बमडिष्पोजल टोलीले डिष्पोज गरेको थियो ।

Related