कास्की क्षेत्र नम्बर २ की नेकपाकी उम्मेद्वार विद्या भट्टराई मनोनयन दर्ता गर्न निर्वाचन कार्यालयमा प्रवेश गरेसँगै कास्कीको मुख्य निवार्चन अधिकृतको कार्यालय नजिकै बम बिस्फोट भएको छ ।
पोखराको राष्ट्र बैंक चोक नजिकै रहेको टुरिष्ट बसपार्कमा बम बिस्फोट भएको हो । बम बिस्फोट कसले गराएको हो भन्ने केही खुलेको छैन ।बम बिस्फोट भएको स्थानमा सुरक्षाकर्मी परिचालन भइसकेका छन् ।
यसैबीच विद्या भट्टराईले आफ्नो मनोनयन दर्ता पनि गराएकी छन् ।
निर्वाचन आयोगले सम्न्धित निर्वाचन क्षेत्रमा खडा गरेको निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ता हुने आयोगले जनाएको छ ।

Related