प्रदेश २ सरकारले आइतवार सार्वजनिक विदाको घोषणा गरेको छ । पैगम्वर महमदको जन्मदिन मनाउन प्रदेश २ सरकारले सार्वजनिक विदाको घोषणा गरेको हो ।
प्रदेश २ को आन्तरिक मामला तथा कानून मन्त्रालयले प्रदेश २ मा मुस्लिम समुदायको घना वसोवास रहेको भन्दै मुस्लिम धर्मगुरु मोहमदको जन्मदिनमा आइतवार बिदा दिने निर्णय गरेको हो ।
बिदा सरकारी, अर्धसरकारीसहित सबै निकायमा लागु हुने मन्त्रालयको बिज्ञप्तिमा उल्लेख छ ।

Related