• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

साग खेलका पूर्वाधारको निरिक्षण गर्न टोली पोखरा आउँदै

  •      /२२ कार्तिक २०७६, शुक्रबार १०:२२ ,  प्रकाशीत
  • नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) कालागि साउथ एसियन ओलम्पिक काउन्सिल र सेफ दिमिसनको टोली शनिबार पोखरा अइपुग्ने भएको छ ।

    नेपालको सागतयारीकाबारेमाजानकारी लिनतथा सम्पूर्ण खेलकुद भेन्यूको निरिक्षण गरि जानकारी लिन टोलीले साग खेल स्थल काठमाडौ र पोखरामानिरिक्षण गर्ने भएको नेपालओलम्पिक कमिटीका उपाध्यक्षएवम सागसहजिकरण समितिपोखराका सदस्य तेज गुरुङले जानकारी दिएका छन ।

    सागतयारी बारे भेलीबिहान काठमाडौमा बैठक समेत बस्ने र शनिबार साँझपोखरा आइपुग्ने उपाध्यक्ष गुरुङले जानकारी दिए । सातै देशकाओलम्पिकप्रतिनिधी र सेफ दिमिसनको टोलीले आइतबार बिहान सागपोखरा स्थानिय सहजिकरण समिती संग शंयूक्त बैठक बसेर सम्पूर्ण जानकारी लिने भएको छ ।

    नेपाल भ्रमणमा आएको टोलीले आइतबार सागआयोजनाहुने सम्पूर्ण खेल स्थलको निरिक्षण गर्ने समेत उपाध्यक्ष गुरुङले जानकारी दिए। टोली भेन्यू संगै खेलाडी बसोबास गर्ने होटल, यातायत, शुरक्षालगाएतअन्य महत्वपूर्ण व्यवस्थापनको समेत जानकारी लिने र निरिक्षण समेत गर्ने भएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.