• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

भारतीय प्रहरीद्धारा लाखौं अबैध रुपैयाँ सहित ३ नेपाली महिला पक्राउ

"धन भनेपछि भारतीय प्रहरीको त्रिनेत्र "
  •    शुभेच्छा न्यूज संवाददाता  /२३ कार्तिक २०७६, शनिबार १४:०८ ,  प्रकाशीत
  • नेपालगञ्जमा शुक्रबार बिहानै नेपाल–भारत सिमाना रुपैडियाबाट ३ जना नेपाली महिलालाई भारतिय सुरक्षाकर्मिहरुले पक्राउ गरेको छ अवैध रुपमा नेपाली युवतीहरुलाई खाडी मुलुक पठाउने एक महिला सहित ३ जना नेपाली महिलालाई भारतीय सुरक्षाकर्मीले पक्राउ गरेको जनाएको छ ।

    मानव बेचबिखन अन्र्तगत नेपालबाट भारतिय बाटो हुदै तेस्रो मुलुकमा रोजगारिको नाममा नेपाली महिलाहरु बेचबिखन अत्याधिक बढेपछी भारतीय सुरक्षाकर्मीहरुले पनि सिमानामा निगरान क्रममा भोजपुर जिल्ला निवासी कल्पना राईलाई रुपैडियाबाट चेक जांचको क्रममा पक्राउ गरेको हो ।

    रोजगारीको प्रलोभन देखाएर कल्पनाले २ महिलालाई नेपालगञ्ज हुँदै भारतको रुपैडिया पुर्याएकी थिइन् । खाडी जान लागेका दुई महिलाको परिचय खुलाइएको छैन । हाल उनीहरु रुपैडियामा सुरक्षाकर्मीको नियन्त्रणमा छन् ।बिहीबार सीमा नाकामा रुपैडिया प्रहरी र एसएसबीले संयुक्त सुरक्षा जाँच गर्दा महिलामाथि शंका लागेर सोधपुछ गरेको थियो ।

    सोधपुछ गर्दा दुई महिलाले खाडी मुलुक जान लागेको बताएका थिए ।कल्पनाको साथबाट एक लाख रियाल, पाँच हजार २ सय ५० दिनार, पाँच हजार ६ सय नेपाली रुपैयाँ, मोबाइल फोन र नेपाली नागरिकता बरामद भएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.