कार्तिक २४ गते आइतबार कस्तो होला तपाईको भाग्य ? हेर्नुस् राशीफल /२३ कार्तिक २०७६, शनिबार १५:१९ , प्रकाशीत मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आफन्त मिलनले सुख दिनेछ । पैसो कमाउने योगका साथै पाहुनाको आगमनले मन हर्षित रहला । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) कामहरु पनि सजिलैसँग बन्ने छन । साथै टाढाको यात्रा हुने योग छ । ब्यापारबाट सामान्य नाफा होला । मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) शरिरमा रोगले सताउला । धनमाल हराउनाले मनमा पिडा थपिने छ, सजक रहनु होला । कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) काममा कठिनाइ सहनु पर्नेछ । काम विग्रन सक्छ । रुपैया पैसाको लेनदेन पनि खासै राम्रो छैन । सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) काम बन्नाले सुखको अनुभव हुन्छ । पठनपाठनमा मन जानेछ । घरायसी काममै दिन जाने देखिन्छ । कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) नयाँ कामका योजनाहरु बन्ने सम्भावना छ । काममा जोश र जागर बढ्ने देखिन्छ । आर्थिक लाभ पनि होला । तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) पेशागत रुपमा समस्या देखिन सक्छ । मुद्दा मामिलामा पर्न सकिएला । अनौठो समाचार पनि सुन्न पाइएला । वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । दिदीबहिनी वा कुटुम्बका काममा सघाउनु पर्नेछ । धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ । साथै खुसीको खबर प्राप्त हुनेछ । मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) अल्झेकाकामहरु अरुको सहयोगमा बन्ने छन् । अप्रत्याशित लाभ हुनेछ, टाढाको यात्राको पनि योग रहेको छ । कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ) व्यर्थको खर्च हुनेछ । खर्च घटाउने प्रयास गर्नु होला । खानामा पनि एकदमै सावधान रहनु होला, रोग लाग्न सक्छ । मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) रोकिएका काम बन्नाले आर्थिक पक्ष सबल बन्नेछ । मुद्दा मामिलामा विजयी भइनेछ, अन्नलाभ पनि होला । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
आफन्त मिलनले सुख दिनेछ । पैसो कमाउने योगका साथै पाहुनाको आगमनले मन हर्षित रहला ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
कामहरु पनि सजिलैसँग बन्ने छन । साथै टाढाको यात्रा हुने योग छ । ब्यापारबाट सामान्य नाफा होला ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
शरिरमा रोगले सताउला । धनमाल हराउनाले मनमा पिडा थपिने छ, सजक रहनु होला ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
काममा कठिनाइ सहनु पर्नेछ । काम विग्रन सक्छ । रुपैया पैसाको लेनदेन पनि खासै राम्रो छैन ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
काम बन्नाले सुखको अनुभव हुन्छ । पठनपाठनमा मन जानेछ । घरायसी काममै दिन जाने देखिन्छ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
नयाँ कामका योजनाहरु बन्ने सम्भावना छ । काममा जोश र जागर बढ्ने देखिन्छ । आर्थिक लाभ पनि होला ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
पेशागत रुपमा समस्या देखिन सक्छ । मुद्दा मामिलामा पर्न सकिएला । अनौठो समाचार पनि सुन्न पाइएला ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । दिदीबहिनी वा कुटुम्बका काममा सघाउनु पर्नेछ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ । साथै खुसीको खबर प्राप्त हुनेछ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
अल्झेकाकामहरु अरुको सहयोगमा बन्ने छन् । अप्रत्याशित लाभ हुनेछ, टाढाको यात्राको पनि योग रहेको छ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
व्यर्थको खर्च हुनेछ । खर्च घटाउने प्रयास गर्नु होला । खानामा पनि एकदमै सावधान रहनु होला, रोग लाग्न सक्छ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
रोकिएका काम बन्नाले आर्थिक पक्ष सबल बन्नेछ । मुद्दा मामिलामा विजयी भइनेछ, अन्नलाभ पनि होला ।
Related