• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कांग्रेसको अभियान पोखरा ७ मा ; निष्ठावान उमेद्वार भन्दै मतदाताले गरे खुसियाली प्रकट

"मतदाताको मन जित्दै उमेदवार पौडेल "
  •      /२५ कार्तिक २०७६, सोमबार १२:२७ ,  प्रकाशीत
  • नेता कार्यक्रर्ताका साथ चुनावी प्रचारमा उमेदवार पौडेल

    नेपाली कांग्रेस कास्की क्षेत्र नं २ को चुनावी प्रचार अभियान अन्तर्गत सोमवार पोखरा वडा नं ७ मा प्रचार प्रसार गरिएको छ ।

    कांग्रेस नेता कार्यकर्तामाझ उमेद्वार खेमराज पौडेल पुग्दा स्थानीय मतदाताहरुले पार्टीले निष्ठावान नेतालाई उमेद्वार वनाएको भन्दै खुसियाली व्यक्त गरेका थिए ।

    सो अवसरमा वोल्दै कांग्रेस उमेद्वार खेमराज पौडेलले पार्टीले दिएको जिम्मेवारी वहन गर्न आफू कुनै हालतमा पछि नपर्ने वताउँदै यो चुनावमा अत्याधिक मत दिएर विजयी वनाउन आग्रह गरे । उनले देशमा दुई तिहाईको सरकारले जनहित विपरित काम गरेको वताउँदै निष्ठाको राजनीति सिकाउन पनि आफ्नो उमेद्वारी भएको वताए ।

    पछिल्लो समयमा नेपाली राजनीति बल मिच्याइँमा अगाडि वढेको वताउँदै उनले यसलाई सही ट्रयाकमा ल्याउनु पर्ने वताए । उनले पोखरा ७ का सवै गल्ली गल्लीमा पुगेर मत मागेका थिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.