सातादिनदेखि डडेल्धुरामामा अनसनरत बरिष्ठ चिकित्सक प्राडा. गोविन्द केसीको स्वास्थ्यवस्था बिग्रदै गएपछि काठमाडौं लैजाने तयारी गरिएको छ ।
केसीले काठमाडौं जान नमानेपनि प्रशासनले लैजाने तयारी गरेको छ । केसीलाई काठमाडौं लैजान हेलिकप्टर डडेल्धुरा पुगेको छ।
चिकित्सा शिक्षामा सुधारको माग गर्दै केसी पटकपटक अनसन बस्दै आएका छन् । यसपटक १७ औं चरणको आमरण अनसन डडेल्धुरामा जारी छ । उनी ८ दिनदेखि अनसनमा छन् ।
स्वास्थ्यमा समस्यादेखिएपछि केसीको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । स्वास्थ्य थप जटिल बन्दै गएपछि डडेल्धुरा अस्पतालले उनलाई रेफर गनृुपर्ने बताएपछि काठमाडौंबाट हेलिकप्टर पुगेको हो ।

Related