• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

प्रदेश प्रमुख प्यासी जन्मथलो वाटुलेचौरमा, स्थानियद्वारा भव्य स्वागत

  •      /२६ कार्तिक २०७६, मंगलवार ११:०० ,  प्रकाशीत
  • प्रदेश प्रमुख भएपछि पहिलो पटक जन्मथलो आउनु भएका प्यासीलाई स्थानियवाशीले स्वागत सहित सम्मान गरेका छन् ।

    मंगलवार उहाँको स्वागतमा पोखरा १६ मा रहेका विभिन्न दलका नेता, कार्यकर्ता, सामाजिक व्यक्तिहरु, आमा समुह, क्लव, विभिन्न संघ संस्थाका प्रतिनिघी र स्थानियवाशी लामवद्घ भई प्रमुख प्यासीलाई फुल माला र खादा लगाई सम्मान गरेका थिए ।उहाँको सम्मानमा स्थानियहरु पञ्चेवाजाको टोली सहित निवासमै पुगेका थिए ।

    प्यासीलाई स्वागत गर्न वालवालिका देखि ८० वर्ष कटेका जेष्ठ नागरिक पनि सडकमा लामवद्घ भएका थिए । उनीहरुले प्यासीलाई प्रदेशको प्रमुख जस्तो गरिमामय पदमा पुगेकोमा वधाई दिदै पदको गरिमालाई थप उचो वनाउन आर्शिवाद समेत दिएका थिए ।

    उहाँलाई स्वागत गर्न संघिय संसदका सांसद खगराज अधिकारी, नेकपा कास्कीका ईन्चार्ज राजकाजी गुरुङ, गण्डकी प्रदेशका सांसद कुमार खड्का, प्रभा कोइराला, पोखरा १६ का वडाध्यक्ष जीवन आचार्य, पोखरा १३ का वडाध्यक्ष दर्शन लामा लगायतका वाटुलेचौर पुगेका थिए । प्यासीलाई उहाँको निवासमा प्रहरीको एक टुकडीले सम्मान गारत अर्पण समेत गरेको थियो ।

    प्रदेश प्रमुख प्यासीलाई स्थानिय प्रगतिशील आमा समुहले पनि एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ ।उहाँ आज दिनभर जसो नै आफ्नै निवासमा भेटघाटमा व्यस्त रहनु भएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.