• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

म्याग्दीमा शिक्षिका माथी खुकुरी प्रहार गर्ने रमेश पुन पक्राउ

"शिक्षिका माथी रमेश पुन किन जाइलागे  "
  •      /२७ कार्तिक २०७६, बुधबार १५:०७ ,  प्रकाशीत
  • म्याग्दीको मालिका गाउँपालिका–२ रुम विलबाङमा रहेको राष्ट्रिय जनकल्याण आधारभूत विद्यालयकाी प्रअ इन्द्रकुमारी पुन माथि खुकुरी प्रहार गर्ने म्याग्दीको मालिका गाउँपालिका–२ रुम बिलबाङका २७ बर्षिय युवा रमेश पुनलाई प्रहरीले नियन्त्रण गरेको छ ।

    पुनलाई खुकुरी प्रहार गरि गम्भिर घाईते बनाएर बागेका उनलाई ईलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको प्रहरी टोलीले दिउस २ बजे निस्कोट र रुम विचमा रहेको खोलाबाट नियन्त्रणमा लिएकोे जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरिक्षक महेन्द्रप्रसाद मरासिनीले जानकारी दिए ।

    घटनाको विस्तृत अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।बुधवार विहान करिब साढे ९ बजे बिलबाङबाट खबाङ स्थित विद्यालयतर्फ जाँदै गरेकी राष्ट्रिय जनकल्याण आधारभूत विद्यालयकी प्रअ इन्द्रुकुमारी पुनलाई खुकुरी प्रहार गर्दै गम्भिर घाईते बनाएका थिए ।

    बाटोमा हिँडीरहेकै अबस्थामा प्रअ पुनमाथि खुकुरी प्रहार गर्दै गम्भिर घाईते बनेकी प्रअ पुनलाई उपचारका लागि हेलिकप्टरमार्फत मणिपाल शिक्षण अस्पतालमा लगिएको छ । घाइते भएकी पुनको कान, टाउको र हातमा गम्भिर चोट लागेको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.