• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

धर्म जोगाउनका राप्रपा उम्मेदवारलाई जिताउनु होस् ;उम्मेदवार भण्डारी

" हिन्दुत्तव सवल र समृद्ध नेपालको लागि मतदान गर्न आग्रह "
  •      /२९ कार्तिक २०७६, शुक्रबार १५:२६ ,  प्रकाशीत
  • राष्ट्रिय प्रजातन्त्र पार्टी कास्की–२ उम्मेदवार रोम बहादुर भण्डारीलाई जिताउन चुनाव प्रचारप्रसार तिब्र पारिएको छ । चुनाव प्रचारप्रसार अन्तर्गत शुक्रबार पोखरा वडा नं. ९ का विभिन्न क्षेत्रहरुमा घरदैलो तथा पाँच ठाउँमा चुनावी कोणसभा सम्पन्न भएको छ ।

    मंसिर १४ मा हुने उपनिर्वाचन चुनावमा मतदाता समेत धर्म जोगाउनका लागि भएपनि राप्रपा उम्मेदवार रोम बहादुर भण्डारीलाई जिताउनुपर्ने बताएका छन् ।

    घरदैलो पछि नयाँबजारमा भएको चुनावी सभालाई बोल्दै उम्मेदवार भण्डारीले प्रजातन्त्र, राष्ट्रियता हिन्दुत्तव, उद्धार अर्थनीति सवल र समृद्ध नेपालको लागि गाई चिन्हमा मतदान गर्न आग्रह गरेका छन् ।

    कार्यक्रममा केन्द्रीय सदस्य तथा जिल्ला निर्वाचन समिति संयोजक जयलाल पून, केन्द्रीय सदस्य वरुण विक्रम राना, केन्द्रीय सदस्य शिव प्रसाद चालिसे जिल्ला सचिव हरी प्रसाद बराल लगायतले हिन्दुराज्य र सबैधानिक राजसंस्थाका लागि राप्रपा उम्मेदवार भण्डारीलाई ‘गाई’ चिन्हमा मतदान गरी अत्याधिक मतले विजय गराउन सबैलाई आग्रह गरेका छन् ।

    त्यसैगरी शनिबार पोखरा महानगरपालिका वडा नं. २० अन्तर्गत भलाम, मौजा लगायतका ठाउँमा घरदैलो तथा चुनावी कोणसभा हुने कार्यक्रम रहेको कुरा चुनाव प्रचारप्रसार समितिका संयोजक सूर्य वास्तोलाले जानकारी दिएका छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.