• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा कार र जिप ठोकिदा ७ जना घाईते

  •      /३० कार्तिक २०७६, शनिबार १२:४७ ,  प्रकाशीत
  • पोखरा । पोखरामा भएको सावरी दुर्घट्नामा ७ जना घाइते भएका छन्् । पोखरा महानगरपालिका ३२ कोत्रे पुलमा कार र जिप ठोकिदा ७ जना घाईते भएका हुन् ।

    ग २ च ५४६९ नम्बरको कार र बा ५ च ८४०१ नम्बको जिपमा ठक्कर खाँदा कार र जिपमा सवार व्यक्तीहरु घाइते भएका हुन् ।गम्भिर घाइते हुनेमा ग २ च ५४६९ नम्बरको कारका चालक पोखरा रामबजार बस्ने २९ बर्षिय युवराज भट्टराई रहेका छन् । उनको मणिपाल अस्पतालमा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ ।
    सोही कारमा सवार स्याङ्जा पुतलीबजार नगरपालिका ७ का २७ बर्षिय प्रतिमा पोख्रेलको पनि मणिपाल अस्पतालमा उपचार भईरहेको छ ।

    बा ५ च ८४०१ नम्बरको जिपमा सवार घाईतेहरुको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भईरहेको छ । घाइते हुनेहरुमा पोखरा महानगरपालिका बगर बस्ने लक्ष्मी अधिकारी, युबराज अधिकारी, पोखरा ७ की राधा सुबेदी, पोखरा १० अमरसिंहकी सितादेबी तिमिल्सिना र बगरकी देबि कोईराला रहेका छन् ।

    उनीहरुको अवस्था सामान्य रहको प्रहरीले जनाएको छ । कारलाई ग १ ख ७८४७ नम्बरको टिपरले ठक्कर दिदा दुर्घटना भएको हो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.