• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

हिन्दुराज्यका लागि मुस्लिम अभियन्ता

  •      /१ मंसिर २०७६, आईतवार ०३:३९ ,  प्रकाशीत
  • कृष्ण अन्जान ज्ञवाली
    कुँडहरका अफजल मिया यतिबेला हिन्दुराज्य स्थापनाका लागि अभियन्ताकाे रुपमा खटिएका छन ।शनिवार विहान एघार बजे कुँडहरकाे राधाकृष्ण मन्दिर अगाडी अफजलले मातृभूमि का लागि नेपाली अभियानकाे ब्यानर टाँगेर हिन्दुराज्य काे विश्वब्यापी हस्ताक्षर अभियानकाे बारे जानकारी गराउँदै थिए ।

    यदि हिन्दुराज्य स्थापना भयाे भने नेपालमा इस्लाम बाँच्छ उनी नहिच्किचाइ याे कुरा भन्दै थिए ।कुँडहरमा मातृभूमिका लागि नेपाली अभियानकाे हिन्दुराज्य स्थापनाका लागि उनी जस्तै धेरै मुस्लिम समुदायका व्यक्तित्व हरुले हस्ताक्षर गरे ।

    देशै भरिका शहरमा शनिवार देखि हस्ताक्षर अभियान शरु भएकाे छ ।याे अभियान मा पहिलाे हस्ताक्षर गर्ने पाेखराका विश्व सिग्देलले याे अभियानले अाफुलाइ उत्साहित बनाएकाे बताए ।

    उनले भने धर्मनिरपेक्षताका नाममा राजनैतिक दलहरूले असि प्रतिशत हिन्दु हरुमाथि अन्याय गरेकाे बताए ।अभियानका केन्द्रीय सहसंयोजक भवानी प्रसाद शर्माले हिन्दुराज्य स्थापना नभइ कुनै पनि समस्या समाधान नहुने बताए ।

    उनले हिन्दुराज्य स्थापना पूर्ण बिकेन्द्रीकृत ब्यवस्था सहितको एकात्मक राज्यप्रणाली, बर्गिय अारक्षण र भ्रष्टाचार नियन्त्रण लगएतका माग सहित अभियान चलाएकाे मातृभुमिका लागि नेपाली अभियानले पहिलाे हिन्दुराज्यकाे मागमा अाफुलाइ केन्द्रीत गरेकाे छ

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.