• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

मेडिकल कलेज माफियालाई सम्पत्ति शुद्धिकरणको झापड छापा तीन कलेजमा हान्यो छापा

"अतिरिक्त शुल्क फिर्ता गर्न दिएको निर्देशन अटेरी गरेपछि छापा  "
  •      /१ मंसिर २०७६, आईतवार १४:१३ ,  प्रकाशीत
  • चितवनको चितवन मेडिकल कलेज, वीरगञ्जको नेशनल मेडिकल कलेज र विराटनगरको नोबेल मेडिकल कलेजमा सम्पत्ति शुद्धिकरण विभागले छापा मारेको छ। विभागले आइतबार एकैपटक तीनवटा मेडिकल कलेजमा छापा हानेको हो।

    सरकारले अतिरिक्त शुल्क फिर्ता गर्न दिएको निर्देशन मेडिकल कलेजहरुले अटेरी गरेपछि मेडिकल कलेजका विद्यालीहरु आन्दोलित छन्।वीरगञ्जको नेशनल मेडिकल कलेजमा शुल्क फिर्ता गर्न माग गर्दै आन्दोलन गरेपछि कलेज प्रशासनले आफूहरुलाई बन्धक बनाएको र गुण्डागर्दी शैलीमा धम्काएको भन्दै उपत्यका बाहिरका मेडिकल कलेजका विद्यार्थीहरु केही समयअघि काठमाडाैँ आएर आन्दोलन गरेका थिए।

    मेडिकल कलेजका विद्यार्थीहरु चिकित्सा शिक्षा संघर्ष समितिसमेत गठन गरेर आन्दोलनमा होमिएका छन्।आइतबार विभागले छापा हानेर मेडिकल कलेजबाट केही महत्वपूर्ण कागजातहरु नियन्त्रणमा लिएको स्रोतले जानकारी दिएको छ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार एक कार्यक्रममा बाेल्दै मेडिकल कलेजहरुले विद्य‌ार्थीसँग असुलेकाे बढी शुल्क फिर्ता गराउने बताएका थिए।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.