ट्रयाक्टरको ठक्करबाट पोखरामा एक बालकको मृत्यु भएको छ । पोखरा महानगरपालिका– ३२, गढीघाटबाट गिटी लोड गरेर फर्किंदै गरेको ग१त २८२८ नम्बरको ट्रयाक्टरको ठक्करबाट पोखरा– ३३, छप्ल्याङका ५ वर्षीय बालक आकाश नेपालीको मृत्यु भएको हो ।
घटनास्थलमै मृत्यु भएका बालक नेपालीको शव पोेस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएको छ ।
ट्रयाक्टर चालक फरार रहेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं डीएसपी राजकुमार केसीले जानकारी दिए ।

Related