• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

निर्मला हत्या काण्ड : पत्रकार खेम भण्डारी पक्राउ

  •      /३ मंसिर २०७६, मंगलवार १०:५४ ,  प्रकाशीत
  • कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या काण्डका विषयमा जथाभावी समाचार लेखन तथा प्रसारण गरेको भन्दै मानसखण्ड दैनिकका सम्पादक खेम भण्डारी पक्राउ परेका छन्।

    उनलाई मंगलबार दिउँसो कञ्चनपुरबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। निर्मला पन्तको बलात्कार र हत्याका विषय अदालतमा विचाराधीन मुद्दा प्रभावित पार्न खोजेको भन्दै कञ्चनपुर जिल्ला बारले दायर गरेको मुद्दामा कञ्चनपुर जिल्ला अदालतले उनलाई एक घन्टा कैद र १ रुपैयाँ जरिवाना सुनाएको थियो।

    तर सम्पादक भण्डारीले सो जरिवाना तिरेका थिएनन् भने कैद समेत भुक्तान गरेका थिएनन्। जिल्ला अदालतका न्यायाधीश राजेन्द्र आचार्यको एकल इजलासले यस्तो फैसला गरेको थियो।

    प्रहरीले गरेको अनुसन्धानले निर्मलाको बलात्कार तथा हत्या दिलिपसिंह विष्टले गरेको देखाएको थियो।तर भण्डारी सम्पादक रहेको पत्रिका मानसखण्डले विष्टले त्यस्तो अपराध गर्नै नसक्ने भन्दै समाचार प्रसारण गर्दै आएको थियो।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.