"२२ वर्षीया बुहारी बलात्कार गरेको आरोपमा ३९ वर्षीय ससुरा पक्राउ "
/३ मंसिर २०७६, मंगलवार १३:५३ , प्रकाशीत
बुहारी बलात्कारको आरोपमा डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा ससुरा पक्राउ परेका छन् । २२ वर्षीया बुहारी बलात्कार गरेको आरोपमा ३९ वर्षीय ससुरा पक्राउ परेका हुन् ।
सोमबार साँझ उनले बुहारी नाता पर्ने २२ वर्षीया महिलामाथि कोठामा नै गएर बलात्कार गरेका थिए ।
जबर्जस्ती करणी गरेको उजुरीपछि सोमबार राति नै ती पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए । उनीमाथि जबर्जस्ती करणी मुद्दा चलाई थप अनुसन्धान गरिरहेको डीएसपी न्यौपानेले बताए ।

Related