• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

आयल निगमको ट्यांकर लहानबाट अपहरण

  •      /३ मंसिर २०७६, मंगलवार १३:१८ ,  प्रकाशीत
  • नेपाल आयाल निगमको ट्यांकर अपहरणमा परेको छ । अमलेखगंजबाट विराटनगरका लागि पेट्रोलिमय पदार्थ बोकेर गएको ट्यांकर लहानमा अपहरणमा परेको हो ।

    अमलेखगंजबाट २० हजार लिटर डिजेल बोकेर गएको ट्यांकर सोमवार राती १२ बजेतिर लहानमा अपहरणमा परेको जानकारी प्राप्त भएको नेपाल आयल निगमका नायव कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिए ।

    ‘हिजो (२ मंसिर) राती अमलेखगंजको पेट्रोलिमय पाइपलाइनबाट २० हजार लिटर डिजेल बोकेर विराटनगरका लागि गएको ट्यांकर लहानमा अपहरण भएको जानकारी प्राप्त भएको छ, कसले र किन गर्‍याे भन्ने सम्बन्धमा छानविन भइरहेको छ,’ भट्टराईले भने ।

    सो ट्यांकर अपहरणकारीले लाहानबाट सिन्धुली–बर्दिबास सडकखण्डको जंगलमा पुर्‍याएको ट्यांकर चालक रामदेव साहले लहान प्रहरीलाई बताएका छन् । ट्यांकरका चालक र सहचालकले नै अपहरणको जानकारी प्रहरीलाई गराएका थिए । चालक र सहचालक दुवै जना अहिले लहान प्रहरीको सम्पर्कमा छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.