मंसिर ५ गते बिहिबार कस्तो होला तपाईको भाग्य ? हेर्नुस् राशीफल /४ मंसिर २०७६, बुधबार १५:२६ , प्रकाशीत मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) तपाइको आज कसैबाट आदर पाउने दिन छ । तर पनि जागिरमा भने खासै मन नजाला । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आज तपाइले सोचेका काम पुरा भइ सुखको अनुभव हुने दिन छ । साथै, रुपैयाँपैसाको पनि कारोबार राम्रै होला । मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) नसोचेको ठाउँबाट आकस्मिक लाभ हुन सक्छ । तर पनि परिवारमा भने सामान्य विवाद होला । कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) आज तपाइलाई अल्छी पनले सताउला । शरिरमा रोग लाग्नाले धनको पनि क्षति होला । सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) परिश्रम अनुसार उपलब्धि राम्रै पाइएला । रोकिएका काम फेरी सुरु हुन सक्छन् । पाहुनाको आगमन हुने दिन छ । कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) आज चिताएको काममा सफलता पाइनेछ । धन लाभ पनि हुने दिन छ । कूसैबाट समर्थन पनि पाइएला । तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) शरिरमा सामान्य रोगले सताउला । तर पनि समाजिक सम्मान भने पाउने समय छ । यात्राको पनि योग छ । वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) आर्थिक पक्ष खासै राम्रो छैन । नसोचेको अनि बेकामको क्षेत्रमा पैसा खर्च हुनेछ, सावधान रहनु होला । धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) बिहानी पख सुखको अनुभव होला । बेलुकी काम गर्नमा मन नलाग्न पनि सक्छ । मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) आजको दिन तपाइको पैसा कमाउने योग रहेको छ । नचिताएको ठाउँबाट आम्दानी हुने दिन छ । कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ) कुनै नयाँ कामको थालनी गर्नु भए राम्रो हुन्छ । परिवारमा आर्थिक समस्याले पनि सताउने छ । मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) तपाइलाई आज अनावश्यक रुपमा डर लाग्न सक्छ सतर्क रहनु होला । कसैसंग हल्का मनमुटाव पनि होला । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
तपाइको आज कसैबाट आदर पाउने दिन छ । तर पनि जागिरमा भने खासै मन नजाला ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
आज तपाइले सोचेका काम पुरा भइ सुखको अनुभव हुने दिन छ । साथै, रुपैयाँपैसाको पनि कारोबार राम्रै होला ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
नसोचेको ठाउँबाट आकस्मिक लाभ हुन सक्छ । तर पनि परिवारमा भने सामान्य विवाद होला ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
आज तपाइलाई अल्छी पनले सताउला । शरिरमा रोग लाग्नाले धनको पनि क्षति होला ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
परिश्रम अनुसार उपलब्धि राम्रै पाइएला । रोकिएका काम फेरी सुरु हुन सक्छन् । पाहुनाको आगमन हुने दिन छ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
आज चिताएको काममा सफलता पाइनेछ । धन लाभ पनि हुने दिन छ । कूसैबाट समर्थन पनि पाइएला ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
शरिरमा सामान्य रोगले सताउला । तर पनि समाजिक सम्मान भने पाउने समय छ । यात्राको पनि योग छ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
आर्थिक पक्ष खासै राम्रो छैन । नसोचेको अनि बेकामको क्षेत्रमा पैसा खर्च हुनेछ, सावधान रहनु होला ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
बिहानी पख सुखको अनुभव होला । बेलुकी काम गर्नमा मन नलाग्न पनि सक्छ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
आजको दिन तपाइको पैसा कमाउने योग रहेको छ । नचिताएको ठाउँबाट आम्दानी हुने दिन छ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
कुनै नयाँ कामको थालनी गर्नु भए राम्रो हुन्छ । परिवारमा आर्थिक समस्याले पनि सताउने छ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
तपाइलाई आज अनावश्यक रुपमा डर लाग्न सक्छ सतर्क रहनु होला । कसैसंग हल्का मनमुटाव पनि होला ।
Related