• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

महराद्धारा जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतमा पुनरावेदन

  •      /५ मंसिर २०७६, बिहीबार १२:२२ ,  प्रकाशीत
  • निवर्तमान सभामुख कृष्णबहादुर महरा पुर्पक्षका लागि थुनामा पठाउने आदेश विरुद्ध उच्च अदालत पुगेका छन्। महराले बिहीबार उच्च अदालत पाटनमा जिल्ला अदालतको आदेश त्रुटिपूर्ण भएको भन्दै निवेदन दर्ता गराएका हुन्।

    महराले आफुमाथि लागेको जबर्जस्ती करणी उद्योगको आरोप गलत भएको र जिल्ला अदालत तथ्यमा प्रवेश नगरी थुनामा पठाउने आदेश गरेको जिकीर गरेका छन्।

    महरालाई जिल्ला अदालत काठमाडौंले संघीय संसद्‍को सचिवालयकी एक कर्मचारीलाई जबर्जस्ती करणी प्रयास गरेको प्रारम्भिक प्रमाणमा संलग्न देखिएको भन्दै थुनामा पठाएको थियो।

    महराले दायर गरेको निवेदनको प्रारम्भिक सुनुवाई पेसी शुक्रबारलाई तोकिएको छ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.