• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

सरकारले अख्यितारलाई शाही आयोग जस्तो बनाउन खोज्दैछ :सभापति देउवा

"संवैधानिक परिषदमा सहमतिको बाटो छाडेर सरकारले एकलौटी गर्न थालेको आरोप "
  •      /६ मंसिर २०७६, शुक्रबार ११:१३ ,  प्रकाशीत
  • नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई ‘शाही’ आयोग बनाउन खोजेको आरोप लगाएका छन्।

    डेमोक्रेटिक लयर्स एसोसिएसनले पोखरमा गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ‘सरकारले अख्यितारलाई शाही आयोग जस्तो बनाउन खोज्दैछ’, उनले भने, ‘यो हामीलाई सह्य छैन, हामी लडाईं लडेर छाड्छौँ।’

    सभापति देउवाले संवैधानिक परिषद्लाई कठपुतली बनाएर आफ्ना मान्छे भर्ती गर्न सरकार लागि परेको आरोप लगाए। संवैधानिक परिषदमा सहमतिको बाटो छाडेर सरकारले एकलौटी गर्न थालेको उनको भनाइ थियो।

    अब कांग्रेसले सदन र सडकमा यसको विरोध गर्ने चेतावनी दिए। कांग्रेसले कुनै पनि हालतमा उक्त अध्यादेश पास हुन नदिने दाबी गरे।

    केपी शर्मा ओली नेतृत्वको सरकारले नागरिकका अधिकार खोसेर प्रजातन्त्रलाई नै कमजोर बनाउन लागेको आरोप लगाए। राष्ट्रवादी भनेर चिनिएका प्रधानमन्त्री ओलीको राष्ट्रवाद अहिले कालापानी र लिम्पियाधुरामा देखिएको टिप्पणी गरे।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.