• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

नेपाली भूभागलाई आफ्नो नक्सामा समेट्ने भारतको कदम अस्वीकार्य- अध्यक्ष प्रचण्ड

  •      /७ मंसिर २०७६, शनिबार १२:२१ ,  प्रकाशीत
  • नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कालापानी क्षेत्रका नेपाली भूभागलाई आफ्नो नक्सामा समेट्ने भारतको कदमलाई नेकपा र सरकारले गम्भीर रुपामा लिएको बताएका छन् ।

    बाग्लुङमा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले परराष्ट्र मन्त्रालयमार्फत् भारतलाई पत्र पठाइसकिएको बताएका छन्। ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रै हो। हाम्रो भूभाग रक्षार्थ जुनसुकै पहल गर्न पनि तयार छौं,’ उनले भने,‘भारतलाई परराष्ट्र मन्त्रालयबाट पत्र पठाइसकिएको छ। परराष्ट्रले भारत पठाएको पत्रको ड्राफ्ट प्रधानमन्त्री र मैले हेरेका छौं।’

    यस्तै उनले पार्टीमा अब कुनै अलमल नरहेको बताएका छन् । हालै भएको दुई अध्यक्षको कार्यविभाजनसँगै एक अध्यक्ष सरकारतिर र अर्को पार्टीमा केन्दि्रत हुने उनले बताए ।

    राष्ट्रिय जनमोर्चाका उम्मेदवार खिमविक्रम शाहीलाई मत माग्न बागलुङ पुगेका प्रचण्डले वामगठबन्धन नटुट्ने दाबी गरे।पार्टीको निर्णय केहीले अवज्ञा गरेको सुनेर राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई मत माग्न आएको प्रचण्डले बताए।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.