• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

अनुगमन,निरीक्षण तथा मूल्याङकन समितिद्वारा खेल मैदानको अबलोकन

  •      /८ मंसिर २०७६, आईतवार १२:२३ ,  प्रकाशीत
  • दक्षिण एशियाली खेलकुद प्रतियोगिता अन्तरगत पोखरामा हुने खेल मैदानको आइतबार अबलोकन गरिएको छ । स्थानीय अनुगमन,निरीक्षण तथा मूल्याङ समितिका संयोजक एवं गण्डकी प्रदेशका सांसद दीपक कोइराला (रुपक) सहितके समितिले खेल मैदानको अबलोकन गरेको हो ।

    पोखरामा हुने महिला फुटबल, महिला क्रिक्रेट, आर्चरी, ह्यान्डबल,ब्याडमिन्टन, बिच भलिबल, ट्रायथोलनहुने खेल मैदान एवं क्षेत्रको अबलोकन गरेको हो । समितिले खेलमैदानहरुमा अझैपनि केही निर्माणको काम बाँकी रहेकोले तीव्रगतिमा गुणस्तरीय काम गर्न निर्देशन दिएको छ ।

    सांसद एवं अनुगमन,निरीक्षण तथा मूल्याङकन समितिका संयोजक एवं गण्डकी प्रदेशका सांसद दीपक कोइरालाले पोखरामा हुने खेलहरुको निर्माण हेर्ने गरि सोहि खेल संग सम्बन्धितलाई जिम्मा दिएकोले कामको प्रगति छोटो समयमा भएको बताउनु भयो ।

    अझैपनि निर्माण कार्य जारिरहेकोले प्रतियोगिता सञ्चालन गर्न मैदानको कारण समस्या नहुने गरि काम गर्न मैदान निर्माण गर्न जिम्मा पाएकाहरुलाई निर्देशन दिनु भएको हो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.