• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखराबाट ठुलो परिणमको लागू औषधसहित एक पक्राउ

  •      /१० मंसिर २०७६, मंगलवार ११:१२ ,  प्रकाशीत
  • लागूऔषध नियन्त्रण व्युरो पोखराले ठुलो मात्रमा विभिन्न लागूऔषधसहित एक भारतिय नागरिकलाई पक्राउ गरेको छ ।लागूऔषध नियन्त्रण व्युरो पोखराले ३६० एम्पुल लागूऔषधसहित एक भारतिय नागरिक पक्राउ गरेको प्र्रहरीले जनाएको छ ।

    पक्राउ पर्नेमा भारतको मुजापुर जिल्ला घरभई हाल जिल्ला कास्की पोखरा महानगरपालिका मालेपाटन स्थित मिलनमार्ग बस्ने २८ वर्षिय आकाश कुमार रहेका छन् ।

    उनले पोखरा नगर क्षेत्रका विभिन्न स्थानहरुमा लागूऔषधको खरिद ,विक्रिवितरण,ओसारपसार तथा सञ्चय समेत गर्दछन् भन्ने सूचनाको आधारमा व्युरोका ईन्चार्ज प्रहरी निरीक्षक टेक बहादुर रावत सहितको प्रहरी टोलिले निजकै कोठाबाट नियन्त्रणमा लिन सफल भएको हो ।

    पक्राउ परेका उनको साथबाट सोन पापडी नामक मिठाईको प्याकेटमा लुकाई छिपाई राखेको लागूऔषध बुर्फिनर्फिम १२० एम्पुल ,डाईजापाम १२० एम्पुल र फेनरागन १२० एम्पुल गरी जम्मा ३६० एम्पुल लागूऔषधसहित निजलाई पक्राउ गरिएको हो ।

    पक्राउ परेका निज उपर लागूऔषध अन्तर्गत मुद्धा दर्ता गरि थप अनुसन्धान भईरहेको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.