प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डिसाइटिस भएको छ । बिहान पेट दुखेपछि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए ।
एपेन्डिसाइटिस भएको पत्ता लागेपछि अपरेसनको तयारी गरिएको अस्पतालले जनाएको छ । स्वास्थ्य समस्या भएपछि प्रधानमन्त्री ओली मंगलबार बिहान अस्पताल गएका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको १२ वर्षअघि प्रत्यारोपण गराएको मिर्गौलामा समेत समस्या देखिएको छ ।
शरीरमा एन्टिबडी बढेपछि कम गर्न दुई महिनाअघि सिंगापुरमा उनको प्लाज्मा फेरेसिस् गरिएको थियो । हाल ग्रान्डी अस्पालमा नियमित डायलासिस गराइरहेका छन् । उनले आइतबार चौथो पटक डायलासिस गराएका थिए ।

Related