काठमाडौंको न्यूरोडबाट हुण्डी मार्फत ल्याइएको ३८ लाख रुपैयाँसहित दुई जना पक्राउ परेका छन् ।
प्रहरीले उनीहरुलाई नगदसहित न्युरोडवाट पक्राउ गरेको बताएको छ । पक्राउ पर्नेमा अञ्जनी ओभरसिजका गोवर्धन सरावगी र कृष्ण प्रसाद भट्टराई रहेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।

Related