राष्ट्रपति र प्रधानमन्त्रीको फोटोलाई गालीगलौंज गर्दै फेसवुकमा पोष्ट गर्ने युवक पक्राउ
तपाईको प्रतिक्रिया





राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो बिगार्ने एक युवक पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले कैलालीको मसुरियाबाट २३ वबर्षका आशीष सिंहलाई पक्राउ गरेको हो ।
उनले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो फोटोसपको माध्यमबाट तोडमोड गरी बिगारेर फेसबुकमा हालेका थिए। प्रहरीले उनलाई साइवर क्राईम अन्तरगत मुद्धा दर्ता गर्ने जनाएको छ।
Related