• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

चार महिनामा २७७ किलोमिटर कालोपत्रे

  •      /१३ मंसिर २०७६, शुक्रबार ०२:४१ ,  प्रकाशीत
  • संघीय सरकारले चालु आर्थिक वर्षको चार महिनामा मुलुकभर २ सय ७७ किलोमिटर सडक कालोपत्रे गरेको छ । सडक विभागले गत साउनदेखि कात्तिसम्म तीनसय १६ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखेकोमा करिब २७७ किलोमिटरको काम सकिएको हो ।

    यो लक्ष्य करिब ८८ प्रतिशत हो । प्रधानमन्त्री केपी शर्मा ओलीले भर्खर भौतिक पूर्वाधार मन्त्रीबाट रघुवीर महासेठलाई हटाएर बसन्तकुरमा नेम्वाङलाई ल्याएका छन् ।

    विभागका प्रवक्ता शिवहरि सापकोटाले बर्खाको बेला पनि अरवत खटिएकाले यो उपलब्धी हासिल गरेको दाबी गरे । ‘बर्खा सिजनमा पनि लगभग लक्ष्य हासिल भएका छ,’ उनले भने, ‘कालोपत्रे गर्ने उपयुक्त समय आएको छ, अब कामले गति लिन्छ ।’

    सरकारले सडक निर्माणलाई उच्च प्राथमिकतमा राखेकाले बर्खामा पनि ८८ प्रतिशत लक्ष्य प्राप्त गर्न सफल भएको बताए । चालु आर्थिक वर्षमा १२ सय मिटर सडक कालोपत्रे गर्ने लक्ष्य सरकाले राखेको छ ।
    आजको नागरिक दैनिकबाट

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.