दैलेखको गुराँस गाउँपालिका–४, घोडावासनजिकै (माइक्रो बस) हाइस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सुर्खेतबाट दैलेख जाँदै गरेको गरेको भे १ ज १०२९ नम्बरको हाइस दुर्घटना हुँदा घटनास्थलमै तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
मृतककाे सनाखत भएकाे छैन । शुक्रबार बिहान भएको दुर्घटनामा दुर्घटनामा सात जना घाइते भएको प्रहरीले जनाएको छ ।

Related