• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा परिक्रमा गराएर ओलम्पिकटर्च रंगशाला पु¥याइयो

  •      /१३ मंसिर २०७६, शुक्रबार १३:२७ ,  प्रकाशीत
  • १३ औँ दक्षिणएशियाली खेलकुदप्रतियोगिता (साग) को पुर्व सन्ध्यामा ओलम्पिक टर्च पोखरा आईपुगेको छ ।काठमाडौँको स्वयम्भुबाट शुरु भएको ओलम्पिकटर्च शुक्रवार पोखरा ल्याईएको हो । टर्चलाई ओलम्पिन सहित खेलाडीहरुले पोखरा रंगशालावाट नगर परिक्रमा गराएका थिए ।

    राखेपका सदस्यसचिव रमेशकुमार सिलवालले टर्च प्रज्वलन गरी ओलम्पियनएवं नेपाललाई पहिलो अन्तर्रा्िष्ट्रयपदकदिलाएकापूर्व धावकजितबहादुर केसीलाई टर्च हस्तान्तरण गरि शुरुभएको र्यालीले पोखराको विभिन्नभागको परिक्रमा गरेको थियो ।

    राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल राष्ट्रियतथाअन्तराष्ट्रिय खेलाडीसंघको समन्वयमाटर्च र्यालीआयोजनागरिएको हो । ओलम्पिकटर्च ६ जनाओलम्पियनले देशकाप्रमुख सहरमा पु¥याउने क्रममापोखरा आएकाहुन ।

    मंसीर १५ गते देखि सुरु हुने सागको ओलम्पिकटर्च ¥यालीमा नेपालकाचर्चित ओलम्पियनटिकारामश्रेष्ठ, जितबहादुृर के.सी, मुकुन्द हरी श्रेष्ठ, ज्ञानबहादुर वोहरा, कान्छीमायाकोजु र राजकुमारी पाण्डे सहभागीभएकाथिए ।

    र्यालीमा सागका डेपुटी सेभ द मिसन समेत रहेका नेपालओलम्पीककमिटिकाउपाध्यक्ष तेजवहादुर गुरुङ, राष्टिय खेलकुद परिषदका सदस्य राजेशकुमार गुरुङ, १३ औं सागस्थानियसहजिकरण समितीका सदस्यमोहन रेग्मी, क्षेत्रीय खेलकुदविकास समितिकाकार्यालय प्रमुखलक्ष्मणप्रसाद योगीलगायत खेल संघकापदाधिकारी, कर्मचारी एंव खेलाडीहरुको सहभागीता रहेको थियो ।

    देशकाविभिन्नभागको परिक्रमापछिटर्च मंसीर १५ गते काठमाडौँ पुरयाईने छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.