लमजुङ सुन्दरबजार नगरपालिकामा नेकपा बिजयी /१४ मंसिर २०७६, शनिबार १५:२२ , प्रकाशीत लमजुङको सुन्दरबजार नगरपालिका वडा नं २ मा पनि नेकपा बिजयी भएको छ ।कुल मत मध्ये नेकपाका नविन कुमार श्रेष्ठले ९९३ ल्याएर विजयी हुनु भएको छ । यस्तै प्रतिपक्षी नेपाली काग्रेसका प्रकाश सँढाईले ४८२ मत प्राप्त गर्नु भयो । राप्रपाका उम्मेवारले १६ मत प्राप्त गर्नु भएको छ। ११ मत भने बदर भएको छ । यो सँगै नेकपाले देशका ४ ठाँउमा निर्वाचन जितेको छ । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
लमजुङको सुन्दरबजार नगरपालिका वडा नं २ मा पनि नेकपा बिजयी भएको छ ।कुल मत मध्ये नेकपाका नविन कुमार श्रेष्ठले ९९३ ल्याएर विजयी हुनु भएको छ ।
यस्तै प्रतिपक्षी नेपाली काग्रेसका प्रकाश सँढाईले ४८२ मत प्राप्त गर्नु भयो । राप्रपाका उम्मेवारले १६ मत प्राप्त गर्नु भएको छ। ११ मत भने बदर भएको छ ।
यो सँगै नेकपाले देशका ४ ठाँउमा निर्वाचन जितेको छ ।
Related