नेपाललाई कराँतेमा अर्काे स्वर्ण /१६ मंसिर २०७६, सोमबार ०८:०७ , प्रकाशीत १३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कराँतेको पुरुष टिम कातामा नेपालले स्वर्ण जितेको छ । एकल कातामा स्वर्ण जितेका मण्डेकाजी सम्मिलित नेपालले टिम कातामा स्वर्ण हात पारेको हो । यसका साथै मण्डेकाजीले एउटै सागमा दुई स्वर्ण जितेका छन् । नेपाली टिमले फाइनलमा श्रीलंकालाई हराएको थियो । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
१३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कराँतेको पुरुष टिम कातामा नेपालले स्वर्ण जितेको छ ।
एकल कातामा स्वर्ण जितेका मण्डेकाजी सम्मिलित नेपालले टिम कातामा स्वर्ण हात पारेको हो । यसका साथै मण्डेकाजीले एउटै सागमा दुई स्वर्ण जितेका छन् ।
नेपाली टिमले फाइनलमा श्रीलंकालाई हराएको थियो ।
Related