नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको बढाएको छ । सोमबार रातिदेखि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको हो । निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ बढाए
को छ । नयाँ मूल्यअनुसार प्रतिलिटर पेट्रोल १ सय ९ र डिजेल तथा मट्टीतेल ९७ रुपैयाँ पुगेको छ ।

Related