• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

साग खेलकुद : नेपाललाई ५ स्वर्ण

  •      /१६ मंसिर २०७६, सोमबार ०८:१० ,  प्रकाशीत
  • १३ औं संस्करणको दक्षिण एसियाली खेलकुदमा नेपालले हालसम्म ५ स्वर्ण जितेको छ । नेपालका लागि कराँतेबाट मण्डेकाजी श्रेष्ठले स्वर्णको खाता खोलेका थिए । उनले पाकिस्तानका नियमातुल्लाहलाई हराउँदै स्वर्ण जितेका थिए ।

    नेपालले तेक्वान्दोबाट दुई स्वर्ण जितेको छ । सातदोबाटोस्थित तेक्वान्दो हलमा भएको खेलमा नेपालका लागि गोविन्दबहादुर आले र कमल श्रेष्ठले स्वर्ण जितेका हुन् ।

    यस्तै कराँतेतर्फ महिला कातामा नेपालले स्वर्ण पदक हात पारेको छ । टीम कातामा निर्मला तामाङ, संगिता मगर र सरु कार्कीले स्वर्ण जितेका हुन् । महिला ट्रायथलनमा नेपालको तर्फबाट सोनिका गुरुङले स्वर्ण दिलाएकी छन् । नेपालले कुल ५ स्वर्ण, १ रजत र १ कास्य पदक जितेको छ ।

    पदकतालिकामा नेपाल अग्रस्थानमा छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.