१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपालले आज (शनिवार) बंगलादेश यू–२३ सँग खेलिरहेको छ। टियु क्रिकेट मैदानमा जारी खेलमा नेपालले दोस्रो सफलता हात पारेको छ।
दोस्रो सफलता पारस दखड्काले दिलाएका हुन्। उनले बंगलादेशका सौम्य सरकारलाई ६ रनमा आउट गराए। त्यसअघि नेपालको लागि पहिलो विकेट पारस खड्काले लिएका थिए। उनले बंगलादेशका लाई रनमा आउट गराएका थिए। जारी अवस्थामा बंगलादेशले ३.३ ओभरमा २ विकेट १६ गुमाउँदै रन बनाएको छ।
यसअघि बंगलादेशमै भएको इमर्जिङ टिम्स कपमा नेपाल बंगलादेशसँग पराजित भएको थियो। नेपालको लागि शीर्ष दुईमा रहँदै फाइनल पुग्न शनिबार बंगलादेश विरुद्धको खेल जित्नै पर्ने बाध्यता छ।
पराजित भएमा भने नेपालको स्वर्ण सम्भावना समाप्त हुनेछ।

Related