• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

बाग्लुङमा जीप दुर्घटना हुँदा ८ घाइते

  •    शुभेच्छा न्यूज  /२२ मंसिर २०७६, आईतवार २१:२२ ,  प्रकाशीत
  • बाग्लुङको बरेङ गाँउपालिका-२ पोखराचौरमा पिकअप जीप दुर्घटना हुँदा चालकसहित ८ जना घाइते भएका छन् ।

    आइतबार बिहान ९:२० बजे बाग्लुङको बाराकोटबाट बरेङ बजार तर्फ जाँदै गरेको ध १ ज १८३ नम्बर को जिप दुर्घटनाग्रस्त भएको थियो । उक्त जीप अनियन्त्रित भई सडक देखि १५ मिटर तल खसेको प्रहरीले जनाएको छ ।

    घटनामा घाइते हुनेमा बाग्लुङ जिल्लाको बरेङ गाँउपालिका-२ बाराकोटका श्याम बहादुर पुन, सोही ठाउँका २७ वर्षीया बिष्णु श्रीष, २८ वर्षीया तिल कुमारी छन्त्याल, ४० वर्षीया कुमारी पुन, ३५ वर्षीया दिलकुमारी पुन र २५ वर्षीया सुस्मा काला रहेका छन् ।

    घाइतेहरुलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र बरेङ लगिएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.