गण्डकी निर्माण समन्वय प्राइभेट लिमीटेडले आर्थिक वर्ष २०७५÷०७६ मा १८ करोडको कारोवार गरेको जनाएको छ ।
निर्माण सम्वन्धि काम गरिरहेको यो संस्थाको तोश्रो साधारण सभा तथा रमाइलो वनभोज कार्यक्रममा संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सचिव रमेश सिकेले सोहि आर्थिक वर्षमा सात लाख मुनाफा गर्न संस्था सफल रहेको वताए ।
वार्षिक कार्यक्रम प्रस्तुत गर्दै सचिव सिकेले आर्थिक वर्ष २०७६÷०७७मा २३ करोडको कारोवार गर्ने लक्षका साथ संस्था अगाडी वढेको वताए ।गत वर्ष मात्र निर्माण छ हजार काम गरेको संंस्थाले यो आर्थिक वर्षमा अझै निर्माणका कार्यहरु बढाउंदै सामाजिक उत्तर दायित्वका काम हरुलाइ अगाडी वढाउने उनले वताए ।
साधारण सभामा वौल्दै नेपाल निर्माण व्यवसायी महासंघ कास्कीका अध्यक्ष सुरेश श्रेष्टले व्यवसायिक एकता नै आजको आवस्यकता भएको वताए ।उनले सरकार निर्माण व्यवसायि मैत्रि हुन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे ।
इन्जिनियर राजेन्द्र लिगल ले गुणस्तरिय काम गर्न निर्माण कम्पनि हरु लाइ सुझाव दिए ।उनले पोखरामा निर्माण भएका अधिकांश घरहरु कमसल निर्माण सामाग्रि प्रयोग भएका कारण चेुहिने गरेको वताए ।
गण्डकी आर एम सीका अध्यक्ष रामजी सिके को अध्यक्षतामा भएको कार्यक्रममा उत्कष्ट सेवाग्राही ,उत्कृष्ट निर्माण मजदुर र कर्मचारीहरुलाइ सम्मान गरिएको थियो ।
कार्यक्रममा विभिन्न निर्माण व्यवसायि संघ सस्थाको प्रतिनिधी,निर्माण मजदुर ,निर्माण व्यवसायी ,पत्रकारहरुको उपस्थिती रहेको थियो ।

Related