• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

बिद्या बिजयीउत्सब मनाउन कृस्तिमा ; ‘मतदाता भन्छन् हामीले मनैदेखी रोज्यौ अब बिकास र समृद्धीको यात्रामा निरन्तर लाग्नु’

"स्थानियद्धारा बिना संकोच निरन्तर साथ दिने प्रतिबद्धता  "
  •    रामजी प्रसाद लम्साल  /२७ मंसिर २०७६, शुक्रबार १०:५३ ,  प्रकाशीत
  • कास्की निर्बाचन क्षेत्र न २ प्रतिनिधि सभा उप निर्बाचनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) बाट नब निर्बाचित साम्सद बिद्या भट्टराई अधिकारी आफ्ना मतदाता भेटघाट गर्दै पोखरा २१ कृस्ती पुगेकी छन।

    भट्टराई कृस्तिको रामदी पुग्दा स्थानीय हरुले बाजागाजा सहित स्वागत गर्दै बधाई ज्ञापन गरेका थिए। सयौं स्थानियको साथ धन्यवाद ब्यक्त गर्दै उनले आफू विषम परिस्थितिमा उम्मेदवार बनेको भन्दै समृद्धिका अपुरा सपना पूरा गर्ने बताइन।


    साम्सद भट्टराईले अनेकन झुट्टा प्रचार र अबिबेकी तत्वहरुलाइ सधैं पाखा लगाउन सो क्षेत्रमा जनताले साहसिक र बिबेकी निर्णय गर्ने गरेको भन्दै आगामी दिनमा आफुले गरेका प्रतिबद्धता पूरा गरेरै छोड्ने बताइन।

    आफु जनताको हित र बिकास सर्बोपरी ठान्दै प्रभावकारी भुमिका प्रस्तुत गर्न निरन्तर जनताको सुझाव र सल्लाह प्रमुख हुने भन्दै उनले अब आफू सबैको साझा भएको र बिकास पनि सबैको साझा हुने हुँदा सबै जनतालाई बिकासको यात्रामा सहभागी हुन आग्रह गरिन। आफ्ना लागि कोहि जनता पराइ नहुने भन्दै भट्टराईले बिकास बाहेक अरु कुनै सपना नभएको बताइन ।

    सो अबसरमा स्थानियहरुले कुनै कुतत्वको प्रभावमा नपरी बिगतमा रबिन्द्रले भन्दा प्रभावकारी काम हुनेमा आफुहरुले बिश्वास लिएको भन्दै बिना संकोच निरन्तर साथ दिने प्रतिबद्धता समेत जनाएका थिए। “कस्ले के भन्छन त्यो हाम्रो सरोकार होइन कस्ले के गर्छन त्यो हाम्रो सरोकार हो।

    त्यही हुनाले हामिले बिद्यालाई मनै देखि रोज्यौ। उनले राम्रो काम गरुन्जेल रोजि रहने छौ। ” स्थानिय ध्रुब लामिछानेले भने। धन्यवाद ज्ञापन गर्न भट्टराई आज दिन भरी सो वडाका बक्रेक ,मट्टीखान ,बयली दोपहरे , लगायतका स्थानमा पुग्ने युबा नेता एबम प्रचार सह- सम्योजक झपट रानाभाटले जानकारी दिए।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.