• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कास्की‘प्याबसन स्पोर्टस मिट–२०७६’अन्तरगत फुटबलका खेलहरुशुरु

  •    शुभेच्छा न्यूज  /२९ मंसिर २०७६, आईतवार १९:२१ ,  प्रकाशीत
  • निजीविद्यालयहरुको छाता संस्थाप्याबसनकास्कीले आयोजना गरेको ‘१६ औं प्याबसन स्पोर्टस मिट–२०७६’ अन्र्तगतआजबाट फुटबलका खेलहरु संचालनभएका छन ।

    लेखनाथ भण्डारढिक स्थित आदर्श खेल मैदान, नेपालआर्दश माबीको खेलामैदान, विष्णु पादुका खेल मैदान हेमजा र मझेरीपाटन स्थित शान्तीमाबीको खेल मैदानमानक आउट चरणका खेलहरु शुरु गरिएको प्याबसनकास्कीले जनाएको छ ।

    जस अन्तरगतसिनियर छात्र तर्फ भएको खेलमा डायमण्डले बेथानीलाई १–० ले, बालोदयले कुमुदिनीलाई ४–१ ले, शिसु कल्याणले न्यू ऐरालाई ३–० ले, बालप्रभातले अल्फालाई ३–० ले, कन्चनजंघा ईङलिस बोर्डिङ स्कुलले विद्यानिकेतनलाई २–१ गोलले पराजित गरेका छन ।

    यसै गरि सिनियर छात्र तर्फनै वेष्टपोक्ष्न्टले मनकामनालाई १–०ले, ढुङे साँघुले सूर्योदयलाई २–० ले, नवदिपले स्पाइरल ग्यालेक्सीलाई २–० गोल अन्तरले पराजितगर्दा यता गुडसेफरले तारा पुञ्जलाई ३–० गोलले पराजित गरेको छ भने शान्तीनिकुञ्जले इडिएन्सलाई ५–० को भारि गोल अन्तरले पाखालगायो ।

    कक्षा १–५ सम्मअध्ययनगर्ने छात्र जुनियर फुटबल नकआउट तर्फ भएको खेलमापिकेजी, बालप्रभात, कुमुदिनी, तारापुञ्ज नेपालआदर्श, ग्लोबल, बेथानी, धौलागिरी, फिसटेल र हिलपोइन्टले आ–आफ्ना खेलहरु जितेको प्याबसनकास्कीका सचिब विष्णु प्रसादतिमिल्सिनाले जानकारी दिए ।

    बालबालिको शिक्षामाथपउत्प्रेरणा जगाउन र राष्ट्रका लागि खेलाडी उत्पादनगर्न उद्धृश्यले आयोजितप्याबसन स्पोर्टस मिट फुटबल सिनियर तर्फ ६९ टिम, जुनियर तर्फ ५२ र सिनियर छात्रा तर्फ १७ टिमको सहभागिता रहेको छ । त्यसै गरि सिनियर छात्र भलिबलमा २४, छात्रा तर्फ १७, टेबुल टेनिस छात्र तर्फ ३९, छात्रा तर्फ २६ तथाएथलेटिक्स छात्रतर्फ ६३ र छात्रा तर्फ ४८ विद्यालयका खेलाडीहरुको सहभागिता रहने प्याबसनकास्कीकाअध्यक्ष प्रेम प्रसादशर्माले बताएका छन ।

    एथलेटिक्स जुनियर र सिनयर तर्फ छात्रका १० वटा इभेन्ट र छात्रा तर्फ ८ वटा इभेन्ट हुनेछन । त्यसै गरि छात्र–छात्रा भलिबल, छात्र–छात्रा बास्केटबल, छात्र–छात्रा टेबुल टेनिस र एथलेटिक्सका खेलहरु भने पोखरा रंगशालमाआयोजनागरिने भएको प्रतियोगिताका संयोजकमथुरा प्रसादपौडेलले जानकारी दिएका छन ।

    सबै खेलहरुकाइभेन्टमा सबै भन्दा वढी अंकहासिलगर्ने विद्यालयलाई प्यावसन स्पोर्टस मिट रनिङ शिल्ड प्रदानगरिने छ । दुई वर्ष अघि सम्पन्न १५ औं संस्करणमा टप्स माबीले रनिङ शिल्ड प्राप्त गरेको थियो ।

    पोखरामा १० दिन सम्मनिरन्तर चल्ने प्याबसन स्पोर्टस मिटमा दैनिक १० हजार भन्दा बढि विद्यार्थी अभिभावक र अन्यदर्शकहरुले अवलोकनगर्ने प्याबसनकास्कीकाअध्यक्षशर्माले बताएका छन । अध्यक्षशर्माकाअनुसार प्यावसन स्पोर्टस मिटको औपचारिक उद्घाटन पुस १ गते पोखरा रंगशालामाहुनेछ ।

    कुल १ सय २ विद्यालय आवद्ध रहेको प्यावसनकास्कीअन्तरगतकाविद्यालयमा७५ हजार भन्दा वढी विद्यार्थीहरु अध्ययनरत छन भने ७हजार ३ सय शिक्षकतथाकर्मचारीहरु कार्यरत रहेका छन । प्रतियोगिता सम्पन्नगर्न २५ लाखलाग्ने आयोजकले जानकारी दिएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.