मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
होसियारी साथ काम लिनुपर्ने समय छ । फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन् ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिनेछ । स्वादिष्ट भोजनमा मन रमाउनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आज तपाइले सोचेको काम सफलता पूर्वक सम्पन्न हुने देखिन्छ, साथै अन्न लाभ पनि हुने छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
नसोचेको ठाउँबाट धन लाभ हुने देखिन्छ, साथै बाध्यतामा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आज धन लाभको संभावना छ । साथै, टाढाको यात्राको पनि योग रहेको छ, दिन रमाइलैसंग वित्नेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
मसलाजन्य खानाबाट एकदमै सावधान रहनु होला, रोग निम्त्याउने देखिन्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । सामाजिक क्षेत्रमा नेतृत्व हात लागी हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
पारिवारिक जमघटमा मन रमाउनेछ । तर, भेटघाटको अलमलले नोक्सान पुर्याउन सक्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । काममा लगानीको समय छ । विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
मेहनतले प्रशस्त लाभ उठाउन सकिनेछ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ । काममा विशिष्ट व्यक्तित्वको सहयोग प्राप्त होला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
लाभ हुने काम प्रारम्भ गर्ने समय छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । साझेदारीमा पनि फाइदा हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
अध्ययनमा मन नलागे पनि आत्मविश्वास बढ्नेछ । रोकिएका काम बिस्तारै बन्नेछन् भने नयाँ काम समेत पाइनेछ ।

Related