• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

अधिकृत बिक्रेता संघ पोखराको अध्यक्षमा पन्त निर्विरोध निर्वाचित

  •    शुभेच्छा न्यूज  /४ पुष २०७६, शुक्रबार २१:२३ ,  प्रकाशीत
  • पोखरा । अधिकृत बिक्रेता संघ पोखराको अध्यक्षमा युवा व्यवसायी हरिराज पन्त निर्विरोध भएका छन् ।

    पुस ५ गते पोखरामा हुने सातौं महाधिवेशन अन्तर्गत पुस २ गते मनोनयत दर्ता भएको थियो । अध्यक्षमा पन्तको मात्रै उम्मेदवारी परेको हो ।

    अध्यक्षमा पन्त निर्विरोध निर्वाचित भएपनि औपचारिक घोषणा शनिबार महाधिवेशनमा हुनेछ । पन्त बर्तमान कार्यसमितिमा पनि अध्यक्ष नै छन् । सदस्यहरु पनि निर्विरोध निर्वाचत भएको बताइएको छ । सदस्यहरु मध्येबाट अध्यक्ष बाहक अन्य पदाधिकारी चयन हुने व्यवस्था छ ।

    अध्यक्ष पन्त नेपाल बितरक महासंघका महासचिव समेत हुन् । पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य पन्त अन्य विभिन्न संघसंस्थामा आबद्ध छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.