लायन्स क्लब अफ पोखरा क्यापिटल टाउनको अध्यक्षमा युवा व्यवसायी अर्जुन थापा सर्वसम्मत चयन भएका छन् । शनिबार पोखरामा भएको एक भेलाबाट थापा सर्वसम्मत अध्यक्ष चयन भएका हुन् ।
क्लबको प्रथम उपाध्यक्षमा नारायण गुरुङ, द्वितीय उपाध्यक्षमा राजेन्द्रप्रसाद घिमिरे, तृतीय उपाध्यक्षमा तिलकबहादुर गुरुङ र सचिवमा रोहित श्रेष्ठ चयन भएका छन् । क्लब एडमिनिष्टेटरमा राजन गुरुङ, कोषाध्यक्षमा पदमबहादुर गुरुङ, सहसचिवमा विकास गुरुङ र सहकोषाध्यक्षमा विनोद थापा चयन भए ।
पब्लिक रिलेसन अफिसरमा गौतम थापा, सर्भिस चियरपर्सनमा बमबहादुर गुरुङ र निर्देशकहरुमा भीमप्रसाद गुरुङ, अमित गुरुङ, प्रशुराम थापा, सुजन ढकाल, विश्वास गहतराज, सन्तोष गुरुङ चयन भएका छन् ।
कार्यक्रममा मिड टाउनका सचिव विकास भुर्तेल, कोषाध्यक्ष लेखबहादुर केसी लगायतले बोलेका थिए । नवनिर्वाचित अध्यक्ष थापाले क्लब मार्फत सामाजिक कार्यक्रमहरु गरिने प्रतिबद्धता व्यक्त गरे ।

Related