कास्कीको माछापुच्छ्रे गाउँपालिका ६मा साल सहितको मृत शिशु फेला परेको छ । माछापुछ्रे गाउँपालिका ६ तल्लो अस्ताममा सालनाल सहितको मृत शिशुको शव फेला परेको हो ।
तल्लो अस्ताम स्थित कर्ण बहादुर परियारको तोरी बारीमा माटोले छोपिएको अवस्थामा शिशु फेला परेको हो ।तोरी बारीमा नवजात शिशु (छोरी) को सालनाल सहित माटोले छोपिएको अवस्थामा नबजात शिशु शव फेला पारेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
अबैध सम्बन्धबाट शिशु जन्माएर हत्या गरिएको हुनसक्ने अनुमान स्थानियको छ । शवलाई पोष्टमार्टमाका लागि पश्मिाञ्चल क्षेत्रिय अस्पताल पु¥र्याइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक राजेन्द्र केसीले बताए ।

Related