पोखरामा भएको सडक दुर्घटनामा परी पाँच जना घाइते भएका छन्।
हल्लनचोकबाट जिरोतर्फ आउँदै गरेको ग १ च ९६९९ नं. को कार आफै अनियन्त्रित भई विद्युतको पोलमा ठोक्किन जाँदा कारमा सवार पाँच जना घाइते भएका हुन् ।
घाइते हुने हरुमा कार चालक जिल्ला काठमाण्डौं बालुवाटार बस्ने वर्ष २१ को किशोर भण्डारी, पोखरा महानगरपालिका ११ फुलबारी बस्ने वर्ष २२ को रेश आले, सोही स्थान बस्ने वर्ष २३ को भेष आले, वर्ष ३३ को विनोद शाह र रामबजार बस्ने वर्ष २३ को आयुष राना रहेको प्रहरीले जनाएको छ ।
घाईतेहरुको गण्डकी मेडिकल कलेजमा उपचार भईरहेको प्रहरीको भनाई छ ।

Related