• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गण्डकी प्रदेशका मुख्यमन्त्रीले दिए ख्रीष्टमसको शुभकामना

"चाडपर्वले समाजिक एकता र भातृत्व कायम गर्न सहयोग गर्ने विश्वास "
  •    शुभेच्छा न्यूज  /९ पुष २०७६, बुधबार ०९:३३ ,  प्रकाशीत
  • गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा मनाइने विभिन्न चाडपर्वले समाजिक एकता र भातृत्व कायम गर्न सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।

    ईसाई धर्मालम्वीको महानपर्व ख्रीष्टमस डे को अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री गुरुङले सबैमा सुख, शान्ति र समृद्धिको कामना समेत गरेका छन ।

    देश संवैधानिक रुपमा धर्मनिरपेक्ष राष्ट्र भएको दृष्टान्त दिँदै उनले धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकता बनाइराख्न पनि विविधतायुक्त चाडपर्वले सहयोग गर्ने विश्वास व्यक्त गरे । ‘ख्रीष्टमस पर्वले समेत विविध धर्म संस्कृति मान्ने सम्पूर्ण नेपालीकाबीच आपसी सद्भाव, सामाजिक एकता र भातृत्व कायम गर्ने अपेक्षा लिएको छु’मुख्यमन्त्रीद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

    उनले शान्त, समुन्नत तथा समृद्ध नेपाल बनाउन यस्ता चाडपर्वले सहयोग पुग्ने विश्वास समेत व्यक्त गरेका छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.