गण्डकी प्रदेशले पुस १५ गते सार्वजनिक बिदा दिएको छ । तमुहरूको महान पर्व ल्होसारको अवसरमा सरकारले बिदा दिएको हो ।
गण्डकी प्रदेश लगायत विभिन्न स्थानका तमुहरूले ल्होसार पर्वको अवसरमा सार्वजनिक बिदाको माग गर्दै आएका थिए । सोही मागलाई संवोधन गर्दै प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो ।

Related