जय लक्ष्मी कृषि सहकारी सस्था लिमीटेडले बनभोज कार्यक्रमको आयोजना गरी चौथो वार्षिकोत्सव मनाएको छ ।सहकारीले शेयर सदस्य, सञ्चालक, कार्यसमिति र कर्मचारीसहित शनिवार पोखराको दोविल्लामा बनभोजको आयोजनागरी बार्षिक उत्सव मनाएको हो ।
कार्यक्रममा वोल्दै पोखरा महानगरपालिकाका वडा अध्यक्ष शोभा मोहन पौडेलले सहकारीले उत्पादन क्षेत्रमा लागनी गर्न जोड दिनु पर्ने बताए।उनले सहकारीहरुले जनता केन्द्रित कार्यक्रमलाइ प्राथमिकतामा राख्दै सामाजिक उत्तरदायित्व प्रति पनि चासो दिन आबस्यक रहेको बताए ।
कृषि क्ष्ेत्र अर्थतन्त्रकको मेरुदण्द भएकाले कृषि क्षेत्रको प्रवद्र्धनमा कृषि सहकारीको भुमिका उल्लेखनिय रहने उनको धारणा थियो । सहकारीका संस्थापक अध्यक्ष मान बहादुर थापाले कृषि सहकारीले आफ्नो उद्धेस्य अनुसार काम गर्ने प्रयास गरिहेको बताए ।
चौथो वाषिैकोत्सवको उपलक्षमा संस्थाले सहयोग गर्ने विभीन्न व्यक्तीलाइ सम्मन समेत गरेको छ। २०७२ सालमा स्थापित जय लक्ष्मी कृषि सहकारी संस्था लिमीटेडमा हाल सम्म ३ सय सदस्य रहेका छन ।
कृषि क्षेत्रमा आफुलाइ केन्द्रित गरिरहेको यो संस्थाले प्राकृतिक प्रकोपमा परेका पिडीत हरुलाइ राहत वितरणका साथै राहत कोष समेत स्थापित गरेको छ ।
संस्थाले किसानले उत्पादन गरेका कृषि जन्य पदार्थ विक्री वितरणका लागि पोखरा १९ लामाचौर चोकमा कृषि वजार समेत स्थापना गरेको छ ।
सामाजिक उत्तरदायित्व अन्तरगत सहकारीले सामुदायिक भवन ,विध्यालय ,आमा समुह ,लगाएतका सामाजिक क्षेत्रमा पनि सहयोग गरिरहेको संस्थाका अध्यक्ष निलराज आत्रेयले जानकारी दिए।
संस्थाले हाल सम्म १० करोड निक्षेप संकलन गरेको छ भने ११ करोड लगानी गरेको छ ।

Related