पौष १४ गते सोमबार कस्तो होला तपाईको भाग्य ? हेर्नुस् राशीफल शुभेच्छा न्यूज /१३ पुष २०७६, आईतवार २१:३३ , प्रकाशीत मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – व्यापारमा गरेको लगानी सन्तोश प्रद रहनेछ । अरुबाट प्रशन्सा पाउनुहोला, मन हर्षित हुने दिन छ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – बैदेशिक क्षेत्रमा गरेको लगानीले फाइदै गर्ने देखिन्छ । पढाइमा वृद्धि र कृषि ब्यापारमा पनि नाफा होला । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने समय छ, मित्रजनको सहयोग पनि प्राप्त होला । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – स्वास्थ्यका लागि खानामा ध्यान पुर्याउनु होला । धनको पनि नाश हुन दिने छ, पीडा दिनेहरु सक्रिय रहलान । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – पढाइमा सफलता मिल्नेछ । बुद्धिको तारिफ ठूला व्यक्तिबाट हुनेछन् । नयां कामको थालनी हुने दिन छ । कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – आफुले सोचेभन्दा बढी नै लाभ हन्छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ, दिन सामन्य नै रहला । तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । यात्रा हुनसक्छ । बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – घरेलु समस्याले सताउने छ । मित्र बनेर धोका दिनेहरु प्रसस्थै हुनेछन् । साथै, अर्थको पनि हानी हुने दिन छ । धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – नसोचेको धन लाभ हुन सक्छ । तर, सानातिना काम र घरेलु समस्यामा अल्झनु पर्ने समय छ । मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – आर्थिक पक्ष आज सन्तोष जनक रहेको छ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – पढाइमा पाउने सफलता निरन्तर र व्यापारमा पाउने सफलता यथावत रहने छ । साथीभाइसंग भेटघाट पनि होला । मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – बेकारको विवादमा फँस्न सकिन्छ । बोल्दा धैर्यका साथ बोलेकै बेस हुनेछ, तर ब्यापारमा भने फाइदै होला । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
व्यापारमा गरेको लगानी सन्तोश प्रद रहनेछ । अरुबाट प्रशन्सा पाउनुहोला, मन हर्षित हुने दिन छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
बैदेशिक क्षेत्रमा गरेको लगानीले फाइदै गर्ने देखिन्छ । पढाइमा वृद्धि र कृषि ब्यापारमा पनि नाफा होला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने समय छ, मित्रजनको सहयोग पनि प्राप्त होला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
स्वास्थ्यका लागि खानामा ध्यान पुर्याउनु होला । धनको पनि नाश हुन दिने छ, पीडा दिनेहरु सक्रिय रहलान ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
पढाइमा सफलता मिल्नेछ । बुद्धिको तारिफ ठूला व्यक्तिबाट हुनेछन् । नयां कामको थालनी हुने दिन छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आफुले सोचेभन्दा बढी नै लाभ हन्छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ, दिन सामन्य नै रहला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । यात्रा हुनसक्छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
घरेलु समस्याले सताउने छ । मित्र बनेर धोका दिनेहरु प्रसस्थै हुनेछन् । साथै, अर्थको पनि हानी हुने दिन छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
नसोचेको धन लाभ हुन सक्छ । तर, सानातिना काम र घरेलु समस्यामा अल्झनु पर्ने समय छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आर्थिक पक्ष आज सन्तोष जनक रहेको छ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
पढाइमा पाउने सफलता निरन्तर र व्यापारमा पाउने सफलता यथावत रहने छ । साथीभाइसंग भेटघाट पनि होला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
बेकारको विवादमा फँस्न सकिन्छ । बोल्दा धैर्यका साथ बोलेकै बेस हुनेछ, तर ब्यापारमा भने फाइदै होला ।
Related