• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गण्डकीमा भ्रमण वर्षको भव्य उद्घाटन

"गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले भ्रमण वर्षको शुभारम्भ "
  •    शुभेच्छा न्यूज  /१६ पुष २०७६, बुधबार १९:२१ ,  प्रकाशीत
  • गण्डकी प्रदेश सरकारले विभिन्न कार्यक्रम आयोजना गरी ‘नेपाल भ्रमण वर्ष २०२०’ को शुभारम्भ गरेको छ ।पोखराको लेकसाइडस्थित फेवा तालको किनारबाट गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले भ्रमण वर्षको शुभारम्भ गरेका हुन् ।

    भ्रमण बर्षको शुभारम्भ हुनु अघि लेकसाइडको फिस्टेलगेट नजिकबाट विभिन्न जातजातिको सांस्कृतिक झाँकीसहितको याली निकालिएको थियो ।

    गण्डकी सरकारले सन् २०२० को भ्रमण वर्षलाई लक्षित गरी विभिन्न कार्यक्रम ल्याएको छ। कार्यक्रममा गण्डकी प्रदेशका ११ वटै जिल्लाको मौलिक कलासंस्कृति झल्किने झाँकी तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ ।

    सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित भ्रमण वर्षको घोषणा गरेको थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.