कृष्ण अन्जान ज्ञवाली
पोखरा सुन्दर प्राकृतिक सम्पदाको शहर, सुन्दर र मनोरम दृष्यले आन्तरिक तथा बाह्यि पर्यटकलाइ पोखराले मोहनी लगाउँछ ।आफ्नो सुन्दर शहरको वखान गरेर पोखरेलीहरु थाक्दैनन ।तर, यहि सुन्दर पोखरामा पछिल्लो चरणमा अनेक विकृति र विसंगती बढ्न थालेका छन्।
पोखरा र यस आसपासका क्षेत्रहरुमा सवै यतिवेला भन्दा चुनौतिको रुपमा लागु औषधको कारोवार र दुव्र्यसन देखा परेको छ । पोखरेली युवाहरु लागु औषधको दुव्र्यसनमा यसरी फसेका छन की प्रहरी प्रशासनले दैनिक जसो दर्जनौ दुव्र्यसनी र यसको कारोवार गर्नेलाइ पक्राउ गरेबाटै पुष्टि हुन्छ।
प्रहरीले पोखराका विभिन्न क्षेत्रवाट दिनप्रतिदिन ठुलोसंख्यामा लागु औषध कारोवारी र दुव्यृसनीलाइ पक्राउ गर्दै आएको छ ।मुख्य रुपले गांजा चरेस र मनोदिक एवं विभिन्न प्रयोजनमा प्रयोगहुने औषधि जन्य लागु औषधका प्रयोज कर्तालाई पोखरा क्षेत्रबाट प्रहरीले पक्राउ गर्दै आएको छ।
सचेतनाको अभावमा नियन्त्रणमा कठिनाइ भएको पूर्व प्रहरी संगठन लामाचौरका अध्यक्ष हरि वरुवालले वताए ।लागु औषधको प्रयोगमा मुख्य रुपले युवाहरु वढिलागेको तथ्यांकले देखाएको उनले बताए।
पछिल्लो चरणमा स्कुले विध्यार्थीहरु समेत लागु औषधको कुलतमा फसेका छन पोखरामा ।वावु आमाको आँखा छलेर स्कुलको समयमा लागु औषधको सेवनमा लठ्ठीने गरेको पाइन्छ ।वावु आामाले थाहा पाएर पनि सचेतनाको अभावका कारण वाहिर ल्याउन नचाहेको सामाजिक अभियन्ता भगवती थापाले वताइन ।
आफ्नै वच्चा लागु औषधको कुलतमा छन भन्ने कुराको जानकारी अभिभावकलाइ छैन ।,छोराछोरी स्कुल पढ्न गएका छन भन्नेमा विश्वस्त छन अभिभावकहरु । वालवालिका कुलतमा फंसेको वारे अभिभावक पनि अनबिज्ञ छन ।पहिलो प्रयास समुदायमा सचेतना लाग्नु पर्छ भन्ने कुरामा सामाजिक संघ सस्था लागेका छन तर उनिहरुको प्रयास मात्र काफि छैन ।
प्रहरी पनि लागु औषध नियन्त्रणको प्रयासमा जोडदार रुपमा लागेको छ ।समुदाय संग साझेदारी गर्दै प्रहरीले दुव्र्यसन विरुद्धकोसचेतनालाइ समुदायमा लगेको छ ।‘प्रहरीले लागु औषध दुव्र्यसन नियन्त्रण र रोकथाम गर्दै कास्की जिल्लालाइ दुव्र्यसन तथा ओसार पसार मुक्त क्षेत्र वनाउन चाहन्छ । तर,प्रहरी एक्लैले मात्र लागु औषध नियन्त्रण गर्ने भन्दा समुदायको सहयोग र सहकार्यमा मात्र नियन्त्रण गर्न सकिने लागुऔषध व्युरो गण्डकीका प्रहरी निरीक्षक टेक वहादुर राउत बताउँछन् ।
लागु पदार्थ ओसार पसार र दुव्र्यनको सूचीमा कास्की नेपालको तेश्रो जिल्लामा पर्दछ ।पछिल्लो चरणमा प्रहरीले लागुऔषध नियन्त्रणका क्षेत्रमा प्रयास जारि राखेको छ ।मुख्य रुपले सचेतनालाइ आधार वनाएको र विध्यालयहरुमा पनि सचेतना कक्षा सञ्चालन गरि रहेको छ ।
पोखरा धानाढ्यको शहर पनि हो ,आर्थिकरुपले धेरै परिवार सम्मपन्न छन । अभिभावकहरुले आफ्ना वालवालिकाका लागि जति पनि लगानी गर्न सक्ने हैसियत राख्छन ,तर पछिल्लो चरणमा वढ्दो लागु औषधको दुव्र्यसनले के देखाउंछ भने अभिभावकहरुले आफ्ना वालवालिकाका लागि गरेको खर्च कतै गतल ठाउँमा त भएको छैनन् ।
पछिल्लो अवस्थाले वालवालिका प्रति अभिभावकहरुको प¥याप्त निगरानी गर्न नसकेको देखाउँछ ।

Related